दफा ६१
आर्थिक कार्यविधि सम्बन्धी मार्गदर्शन
: प्रदेश तथा स्थानीय सरकारले आर्थिक कार्यविधि सम्बन्धी कानून बनाउँदा यस ऐनको प्रतिकूल नहुने गरी बनाउनु पर्नेछ।